Skip to content
LAXMI SUNRISE BANK

गुडविल फाइनान्सले लगानीकर्तालाई १३% लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । गुडविल फाइनान्सले लगानीकर्तालाई १३% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले ९.१% बोनस सेयर र कर प्रयोजनसहित ३.९% नगद गरी कुल १३% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । यस कम्पनीले हाल कायम ८६ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK