Skip to content
LAXMI SUNRISE BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । अब यो सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK