काठमाडौँ । सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले केहि करेक्सबाहेक सेयर बजार बढ्ने बताएका छन् । अर्थ सरोकार डटकमको पाक्षिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै उनले यस्तो बताएका हुन् । भिडियोमा हेर्नुहोस् उनीसँग गरिएको बजारको समग्र अवस्था :