काठमाडौं । रि इन्स्योरेन्स ब्रोकर कम्पनीले कर्मचारीको माग गरेको छ । बीमा समितिको इजाजतको पखाईमा रहेको सो कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले जनरल म्यानेनजर, पब्लिक रिलेसन म्यानेनजर, अफिसर र असिस्टेन्ट लेभलको लागि कर्मचारी माग गरेको हो । कम्पनीले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको आधिकारीक इमेलमार्फत पठाउन आग्रह गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्