काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन परेको छ । कार्यकारी निर्देशकका लागि आइतबार आवेदन दिने अन्तिम दिनसम्म १७ जनाको आवेदन परेको हो ।
डा. चण्डिकाप्रसाद भट्ट, हरिवंश आचार्य, जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, उमेशप्रसाद थानी, पंकजकुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिएका हुन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्