×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीनलाइफ हाइड्रोपावरको वार्षिक साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् पेस हुने एजेन्डाहरु

PRIME CA
GLOBAL IME BANK

ग्रीनलाइफ हाइड्रोपावरको वार्षिक साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् पेस हुने एजेन्डाहरु

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । सभा अम्रपाली ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु भएको हो । सभामा संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ । सभाका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गरिसकेको छ । माघ ८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: