×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्स कम्पनीले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित)

PRIME CA
GLOBAL IME BANK

समृद्धि फाइनान्स कम्पनीले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित)

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधी तथा सेक्मेन्ट डिपोजिट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले काठमाडौं, पोखरा, बुटवल, चितवन र हेटौंडा ब्रान्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: