×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको १०८औं शाखा रुकुम पश्चिमको चौरजहारी बजारमा, सर्वसाधारणलाई सहज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकको १०८औं शाखा रुकुम पश्चिमको चौरजहारी बजारमा, सर्वसाधारणलाई सहज

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुकुम । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चौरजहारी नगरपालिका वडा नं. २, रुकुम (पश्चिम) मा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । चौरजहारी शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै बैंकको कुल शाखा संख्या १०८ पुगेको छ र नयाँ शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख  विशाल शर्माले गरेका छन् । बैंकले आफ्ना ग्राहकवर्गलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा नयाँ शाखाको सञ्चालनबाट चौरजहारी क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी