काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले बोनस संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकले बैशाख २१ गते पठाएको पत्रमा यसअघि घोषणा गरिएको बोनस घटाएर २० प्रतिशत मात्र वितरण गर्न स्वीकृति दिएको हो । यसअघि कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।
यसर्थ कम्पनीले ७ करोड ८५ लाख ६१ हजार ७५५ रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने भएको छ । अब आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्