Skip to content
LAXMI SUNRISE BANK

बिहिबार नेप्सेमा सेयर कारोबार बन्द हुने

अर्थ सरोकार

काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार नहुने भएको छ ।

सरकारले उधौली पर्वको अवसरमा सार्वजनिक विदा दिएसँगै मंसिर २२ गते बिहिबार सेयर बजार बन्द हुने भएको हो ।

यो सँगै अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK