काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुला भएको छ । बैंकले Database specialist र Network and System Specialist पदहरुमा करार सेवामा पदपूर्तिका लागी दरखास्त आह्वान गरेको हो ।
सो पदका लागी बैंकले १/१ जना कर्मचारी माग गरेको हो । आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभव पुगेका तथा कुनै वात कसुर नलागेका नेपालीहरुबाट चैत ४ गते देखि दरखास्त आह्वान गरेको हो । बैंकले तोकेको दरखास्त फरारमा भर्नु पर्ने सम्पूर्ण विवरण भरी सोको साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको शैक्षिक योग्यता र आवश्यक अनुभवका प्रमाणपत्रहरु र पासपोर्ट साइजको फोटो अनिवार्य रुपमा टाँसी बैंकको मानव संशाधन विभाग तथा बैंकको इमेल आइडी [email protected] मा पठाउन सकिने छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्