×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भेप’मा लुकाएर सुन तस्करी गर्ने थप एकजना पक्राउ

PRIME CA
GLOBAL IME BANK

‘भेप’मा लुकाएर सुन तस्करी गर्ने थप एकजना पक्राउ

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने थप एकजना पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले लोकेन्द्र कुमार पौडेललाई पक्राउ गरेको हो ।

पौडेल चिनियाँ सुन तस्कर दाओजिन वाङका सवारी चालक रहेको पाईएको छ ।

उक्त प्रकरणमा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परिसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: