×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूमी अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भूमी अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

Artha Sarokar

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हुम्ला । हुम्ला जिल्लाको लाप्चा गाउँमा भूमि कब्जा गरेको विरोधमा चिनियाँ राष्ट्रपति शी जिनपिंगको पुतला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ बिस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गर आदि नाराहरू लगाइएका थिए ।

कपिलवस्तुका स्थानीय यूवाहरूले भूमी अतिक्रमणविरुद्धको प्रदर्सनको क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्नुका साथै डा। गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए । प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारद्वारा चरम भ्रष्टाचार गरिएको भन्दै युबाहरूले सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।
डा. गोविन्द केसीको शिक्षा क्षेत्रमा विभिन्न सुधारको माग गर्दै अनसन बसेको आज द्दछऔ दिन हो । यसअघि उनी ज्ञड पटक अनसन बसिसकेका छन् । -पब्लिक न्युज एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी