काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधि सभाको बैठकमा सोमबार पनि अवरुद्ध भएको छ ।
बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरुले चर्को नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन कार्यसूची रहेको थियो । तर, कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथिको संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।
स्थगित भएको बैठक १५ मिनेटपछि पुनः सुचारु हुने सभामुख देवराज घिमिरेले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्