Skip to content
LAXMI SUNRISE BANK

विश्व हिन्दु महासंघको जितपुर सिमरा उपमहानगर कार्य समिति गठन

अर्थ सरोकार

बारा । विश्व हिन्दु महासंघ जितपुर सिमरा उपमहानगर कार्य समिति गठन भएको छ। लालबाबु पाण्डेयको अध्यक्षतामा २७ सदस्यीय समिति गठन भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१०, मा शनिवार आयोजित एक कार्यक्रम मार्फत समिति गठन गरिएको हो ।
नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचिव अभिषेक तिवारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रदेश–२ का अध्यक्ष बिशाल झा, पर्सा जिल्ला कार्यसमितिका उपाध्यक्ष सन्दीप साह, बिरगंज महानगर कार्यसमितिका अध्यक्ष अनुराग झा, उपाध्यक्ष राकेश पटेल, सचिव मुकेश श्रीवास्त्व लगायतको उपस्थिती थियो । -पब्लिक न्युज एजेन्सी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK