- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीअत्तरियालाई मेगासिटी बनाइने घोषणालाई पुनः दोहोरिएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को लगि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेगासिटी बनाउने बताएका हुन् ।
यो भन्दा पहिले पनि सरकारले मेगासिटी बनाउने घोषणा गरेपनि निर्माणको प्रक्रिया भने अगाडि नबढेको हो ।