
काठमाडौँ । वन्दे भरत मिसनअन्तर्गत अन्तर्राष्ट्रिय उडानहरूले विभिन्न मोडहरुबाहेक विभिन्न देशका १६.२५ लाखभन्दा बढी व्यक्तिको स्वदेश फिर्ता र विदेश यात्रा गर्न सहयोग पुर्याएको छ ।
नागरिक उडड्यनमन्त्री हरदीप सिंह पुरीले भने, “आशा र खुशीको मिशन । वन्दे भारत मिसनअन्तर्गत अन्तर्राष्ट्रिय उडानहरूले अन्य मोडहरुका साथै विभिन्न देशका १६.२५ लाखभन्दा बढी व्यक्तिको स्वदेश फिर्ता र बाहिरी यात्रामा पनि सहयोग पुर्याएका छौं । हामी प्रत्येक दिन अझ बढी पुग्छौं,” पुरीले ट्वीट गरे । मन्त्रालयका अनुसार १३, सेप्टेम्बरमा ४ हजार १७० नागरिक फर्किएका छन् ।
कोरेना भाइरसका भएको यात्रा प्रतिबन्धका कारण विदेशमा फसेका भारतीयहरूलाई बाहिर निकाल्न वन्दे भारत मिसन मेमा सुरु भएको थियो । मिसन आफ्नो छैटौं चरणमा छ जुन अक्टोबर २४ सम्म जारी रहने छ । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्