×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘च्याम्पियन’का लागि आज नेपाल-बंगलादेश भिड्दै, खेल हेर्न बिहानैदेखि टिकट काट्नेको भीड (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘च्याम्पियन’का लागि आज नेपाल-बंगलादेश भिड्दै, खेल हेर्न बिहानैदेखि टिकट काट्नेको भीड (तस्विरहरु)

Artha Sarokar

१४ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेगरी व्यवस्था मिलाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी