
काठमाडौं । अमेरिकाले चीनविरुद्ध प्रजातान्त्रिक मुलुकहरुको गठबन्धनका लागि आह्वान गरेका छन् । चिनियाँ आक्रामक नीतिअनुरुप बेइजिङको सम्भावित मध्य एसियालाई दक्षिण एसिया र मध्यपूर्वमा नयाँ व्यापार र उर्जा करिडोर निर्माण गर्ने काम गरिरहेको छ ।
“विश्वमा अन्तर्राष्ट्रिय मामिलमा विश्वव्यापी शक्ति पूर्वतिर ढल्किने भन्ने विषयमा चर्चा भइरहेको समयमा यस कठिन समयमा आधारभूत नयाँ गठबन्धनहरु बनिरहेका छन्,” जसको अपवाद हाम्रो क्षेत्र हुनसक्दैन,” साउथ चाइना मर्निङ पोस्टले भने ।
चिनियाँ विस्तारवादी नीतिविरुद्ध अमेरिकाले नयाँ गठबन्धनको खोजी गरिरहेको छ । पछिल्लो समय अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जालमेय खालिलजादले कतार, पाकिस्तान, अफगानिस्तान र नर्वे भ्रमण गरेका छन् । उनले त्यहाँको नेतृत्वसँग यस विषयमा समेत कुरा गरेको बुझिएको छ । यस विषयमा चीनले पनि उक्त गठबन्धनलाई भड्काउने रणनीति अपनाइरहेको छ । अमेरिका, जापान, अस्ट्रेलिया र भारतबीच चाँडै अन्तर्राष्ट्रिय मामिलामा सन्दर्भमा कुरा गर्ने जनाइएको छ । -पब्लिक न्यूज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्