×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्तिक २२ गतेदेखि चन्द्रागिरी केबलकार पुनः सञ्चालनमा आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कार्तिक २२ गतेदेखि चन्द्रागिरी केबलकार पुनः सञ्चालनमा आउँदै

Artha Sarokar

१९ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चन्द्रागिरी केबलकार कार्तिक २२ गते (शनिबार) देखि पुनः सञ्चालनमा आउने भएको छ । 

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण बन्द भएको केबलकार शनिबारदेखि पुनः सञ्चालन हुने भएको हो । 

जेन-जी आन्दोलनका क्रममा चन्द्रागिरी केबलकारमा तोडफोड र आगजनी भएको थियो । तोडफोड र आगजनीबाट केबलकार क्षति पुगेपछि केबलकार बन्द भएको थियो । तर, बन्द केबलकार शनिबारदेखि पुनः सञ्चालन हुने भएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी