×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोफा हबको दसैँ-तिहार अफरः भाग्यशाली १० जनाले पाए थाइल्याण्ड जाने मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोफा हबको दसैँ-तिहार अफरः भाग्यशाली १० जनाले पाए थाइल्याण्ड जाने मौका

Artha Sarokar

२० कार्तिक २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोफा हबले आफ्ना भाग्यशाली १० जना ग्राहकलाई थाइल्याण्ड भ्रमण गराउने भएको छ । कम्पनीले आफ्नो ‘दशैँ-तिहार अफर’ अन्तर्गत भाग्यशाली १० जनालाई निःशुल्क थाइल्याण्ड भ्रमणमा लैजाने भएको हो । 

मंगलबार भक्तपुरमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले भाग्यशाली १० जना विजेताको नामसमेत सार्वजनिक गरिसकेको छ । नाम ‘लक्की ड्र’मार्फत छानिएको थियो । 

सोफा हबको दशैँ-तिहार अफरमा पर्ने १० भाग्यशाली विजेतहरुमा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुसुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधवप्रसाद दुलाल रहेका छन् । 

‘लक्की ड्र’मार्फत विजेता घोषणा भएका १० जनालाई छिट्टै थाइल्याण्ड भ्रमणमा लैजाने कम्पनीले जनाएको । यसो त कम्पनीले यसअघि गत वर्ष पनि १० जनालाई युरोप भ्रमण गराएको थियो । सँगै आगामी दिनमा पनि ग्राहकलक्षित योजनाहरु निरन्तर ल्याउने कम्पनीका सञ्चालक तारालाल धरेलले बताएका छन् । कम्पनीका अनुसार दशैँ-तिहार र छठमा १५ सय बढी ग्राहकले सोफा हबबाट फर्निचर खरिद गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी