काठमाडौँ । सरकारले जेन-जी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
जेन-जी आन्दोलनका घाइते र अपांगता भएका भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०८० मन्त्रिपरिषद्ले स्वीकृत गरेको र सोही कार्यविधिमा टेकेर सरकारले जेन-जी आन्दोलनका घाइतेलाई स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था मिलाउने सञ्चारमन्त्री जगदीश खरेलले बताएका छन् ।
भदौ २३ र २४ गते (दुई दिन) भएको जेन-जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरिसकेको छ । सोही आन्दोलनका घाइतेलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्