Skip to content
LAXMI SUNRISE BANK

सेन्ट्रल फाइनान्सले राख्ने भयो सेयरधनीको हात खाली

अर्थ सरोकार

काठमाडौँ । सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले लाभांश वितरण नगर्ने निर्णय गरेसँगै कम्पनीका सेयरधनीहरु निराश बनेका छन् ।

लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरण कम्पनीले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको पनि कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK