काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले घोषणा गरेको ५ प्रतिशत लाभांशमध्ये ४.७५ बोनस सेयर छ भने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।
लाभांश घोषणासँगै लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश सेयरधनीलाई वितरण गर्ने भएको छ ।
तर, उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्