×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी

PRIME CA

लक्ष्मी बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
लक्ष्मी बैंकको जिमिरेभार शाखाका एक कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । उपत्यका बाहिरको एक शाखामा कार्यरत बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको हो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनका सहकर्मीहरुलाई क्वारेन्टाइन  पठाइएको छ । संक्रमित कर्मचारी अहिले बुटवलस्थित आफ्नै घरमा आराम गरिरहेका छन्।
  
बैंकको उक्त शाखा भने सिल गरिएको छ। 
यस अघि कपिलबस्तु स्थित लक्ष्मी बैंकको एक शाखामा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: