काठमाडौँ । रवि लामिछानेका दाजु हरि शरण लामिछानेले काठमाडौँको मेयरमा उम्मेदवारी दिने सम्भावना रहेको बताएका छन् । रवि-बालेन एकतापछि सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) बीच एकताका लागि ७ बुँदे सम्झौता भएको प्रति उनले खुसी व्यक्त गरेका छन् ।
‘दुई भाइको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु ।’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्