काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि अहिले उचित समय रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले अर्थतन्त्र सकारात्मक रहेको, मूल्यवृद्धि न्युन रहेको, चालु खाता बचतमा रहेकाले यो समय लगानीका लागि उपयुक्त भएको खनालले बताए । त्यस्तै, उनले निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएको बताउँदै निजी क्षेत्रको सम्पती क्षति हुन राष्ट्रको क्षति भएको बताए ।
मन्त्री खनालले निजी क्षेत्रको क्षति मुलुकको क्षति हो भन्नेकुरा सबैलाई बुझाउन जरुरी रहेको समेत बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्