Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरणले माग्यो २६२ जना कर्मचारी, आवेदन कसरी दिने ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा रोजगारी खुलाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा रोजगारी खुलाएको हो । 

प्राधिकरणले कुल २ सय ६३ पदमा कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ । 

प्राधिकरणले जारी गरेको सूचना अनुसार सहनिर्देशकदेखि वातावरणविद्सम्म १ सय ३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १ सय ३० जना कर्मचारी मागेको छ । 

प्राधिकरणले कर्मचारी माग गरेका पदहरुमा योग्यता पुगेका तथा इच्छुक उम्मेदवारले माघ १० गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ । यस्तो छ सुचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK