काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापान जाने भएका छन् । पौडेल आगामी माघ १८ गते जापान भ्रमणमा जाने भएका हुन् ।
पौडेलको जापान भ्रमण बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । पौडेल १८ गते प्रतिनिधिमण्डलको टोलीसहित जापान जानेछन् ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन पौडेल जापान जान लागेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।
१८ गते जापान गएर राष्ट्रपति पौडेल २१ गते स्वदेश फर्किनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्