काठमाडौँ । पाल्पा जिल्लामा बिहीबार प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ ।
बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक लाइनमा बसेर मतदान गरिरहेका जिल्ला निर्वाचन आयोग पाल्पाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।
हालसम्म कुनै अप्रिय घटना नघटेको र मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्