काठमाडौँ । दशैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
टिकट बुकिङ खुलेसँगै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ ।
दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन् । अग्रिम टिकट खुलेसँगै बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको छ ।
दशैँका बेला यात्रुको चाप बढ्ने भएकाले समयमै टिकट लिएर यात्रा सुनिश्चित गर्न सर्वसाधारण अग्रिम टिकट बुकिङका लागि पुगेका हुन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्