Skip to content
LAXMI SUNRISE BANK

सोलुखुम्बुमा दुई हेलिकप्टर एकआपसमा ठोक्किए, एक जनाको मृत्यु, एक जना घाइते !

अर्थ सरोकार

काठमाडौँ । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुमा दुई वटा हेलिकप्टर एकआपसमा ठोक्किएका हुन् । 

फिस्टेल र डायनेस्टी एयरका हेलिकप्टर फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्दा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

दुर्घटनामा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK