×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूर पहाडका किसान कोरोना कहरकाबिच ज्यानलाई हत्केलामा राख्दै रोपाईमा व्यस्त ! (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुदूर पहाडका किसान कोरोना कहरकाबिच ज्यानलाई हत्केलामा राख्दै रोपाईमा व्यस्त ! (फोटो-कथा)

Artha Sarokar

६ असार २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संवाददाता 
डडेल्धुरा । कोरोना भाइरसका कारण सम्पुर्ण देश त्रासपुर्ण जिवन बिताईरहेको छ । पछिल्लो तिन महिनादेखीको लकडाउनमा सबैभन्दा बढी व्यापारी तथा उद्योग व्यवसायीहरु ठुलो मर्कामा परेका छन् । देशको कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा कृर्षिले आगटेको नेपालमा किसानहरुको पिडा पनि कम छैन । 
कोरोना कहरकै बिच सुदुर पहाडका किसानहरु कृर्षि तथा रोपाईमा व्यस्त देखिन्छन् । एकातिर कोरोना भाइरसको महामारी र अर्कोतिर परिवारको जिविकोपार्जन बिचको युद्धमा सुदूर पहाडका किसान असारे चटारोमा रोपाई कार्यमै व्यस्त भएका छन् । रोपाईमा धान रोप्ने काम संगै फाग गाएर रमाइलो समेत गर्ने गरिन्छ । सुदूर पहाडमा रोपाईमा व्यस्त किसान-फोटो कथा :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी