
काठमाडौँ – मिति २०७७/१/१८ गते बिहिबार। अप्रिल ३०, २०२० । बैशाख शुल्क सप्तमी ।
सूर्योदय : ०५ : २५ सूर्यास्त : १८ : ३७
आजको राशिफल :
मेष – आर्थिक कारोवारमा सफलता पाइएला।
वृष – परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।।
मिथुन – रचनात्मक काममा जुट्ने समय छ ।
कर्कट – घरायसी कामधन्दाका लागि खट्नु पर्ने।
सिंह – मेहनतीहरूकालागि दिन फलदायी रहने।
कन्या – व्यापारमा मनग्ये धनलाभ हुने।
तुला – आकस्मिक नयाँ कार्यको योजना बन्ने।
वृश्चिक – सहकर्मीबाट विरोध आउला ।
धनु – कार्यमा प्रगती हुने।
मकर – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।
कुम्भ – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिन – नजिकका व्यक्तिबाट कार्यमा अवरोध र मनमुटाव बढ्न सक्छ ।