काठमाडौं – कुमारी बैंक र हेरिटेज होटेल प्राइभेटबीच होटलका विशेष सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात् बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत , खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने छन् ।
आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट मार्फत आफना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्