Skip to content
LAXMI SUNRISE BANK

२०७६ फाल्गुन ३० गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-११-३० गते शुक्रबार। फेब्रिअरी १५, २०२० । चैत कृष्णा चतुर्थी  ।

सूर्योदय । ०६: १५ । सूर्यास्त : १८ : ११     
आजको राशिफल :

मेष – छोटो दुरीको लाभदायक यात्रा रहला।
वृष – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। 
मिथुन – उन्नति एवं प्रगतिको वातावरण बन्ने।
कर्कट – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
सिंह – वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्ने। 
कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने।
तुला – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
वृश्चिक – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। 
धनु – लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुने।
मकर – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
कुम्भ – दैनिक कार्यमा सफलता पाईने ।
मिन – मनमा दुविधा उत्पन्न हुने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK