Skip to content
LAXMI SUNRISE BANK

२०७६ फाल्गुन १० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-११-१० गते शनिबार । फेब्रिअरी २२, २०२० । फाल्गुन कृष्ण चतुर्दशी ।

सूर्योदय । ०६: ३५ । सूर्यास्त : १७:५९  
आजको राशिफल :

मेष – नयाँ कार्यको योजना बन्ने।

वृष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

मिथुन – आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुने।

कर्कट – वित्तिय संस्थाबाट सहयोग मिल्ने ।

सिंह – कीर्तिमानी काम गर्ने समय छ ।

कन्या – नयाँ कार्यको थलानी हुने ।

तुला – अनावश्यक ठाउँमा धन खर्च होला ।

वृश्चिक – पुरानो समस्या सुल्झाउन सकिने

धनु – नयाँ जिम्मेवारी पाइएला ।

मकर – आँटेको र ताकेको कार्य पुरा होला ।

कुम्भ – आत्मबल बढाएर काम गरेमा असफल चैँ भइँदैन ।

मिन – चिताएको कामले तीव्रता लिने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK