×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ‘सिएसआर’: कुष्ठरोग निवारण संघलाई आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको ‘सिएसआर’: कुष्ठरोग निवारण संघलाई आर्थिक सहयोग

१३ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कुष्ठरोग निवारण संघलाई ८० हजार ८०० रुपैयाँ प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यका शिक्षाका लागि उपयोग गर्नेछ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ ब्त्ः र १,३०० भन्दा बढी एइक् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी