×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा १०%सम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा १०%सम्म छुट

२३ बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ ।
एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच भएको संझौता अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० % छुट पाउने छन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी