×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट निर्जीवन वीमा सेवा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट निर्जीवन वीमा सेवा लिन सकिने

Artha Sarokar

२२ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नबिल बैंक लि. र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा नविल बैंकका तर्फवाट रेटेल हेड नीरज शर्मा र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी