
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लि.को अध्यक्षमा राजेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको २८५औं बैठकमा सञ्चालक राजेश कुमार श्रेष्ठलाई पुन: बैंकको अध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठ गत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका छन् ।
साधारणसभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको २५ बराबरको बोनस शेयर र ४.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्