×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखाको पालुङटारमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

PRIME CA

गोरखाको पालुङटारमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

२९ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

 पालुङटार

काठमाडौं – प्रभु बैंकको नयाँ शाखा पालुङटार विस्तार भएको छ । प्रभु बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा ‘पालुङटार शाखा कार्यालय’ को उद्घाटन गरेको हो । 
पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न प्रभु बैंक सफल भएको छ । पालुङ्गटारमा प्रभु बैंक सञ्चालनमा आएपछि त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास रहेकाे जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: