×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरकाे ठेंचोमा सनराइज बैंकको नयाँ शाखा सञ्चालन, महर्जन र तातेडद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ललितपुरकाे ठेंचोमा सनराइज बैंकको नयाँ शाखा सञ्चालन, महर्जन र तातेडद्वारा उद्घाटन

Artha Sarokar

१८ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ठेंचोकाठमाडौं – सनराइज बैंकको नयाँ शाखा ललितपुरस्थित ठेंचो विस्तार भएको छ । औपचारिक कार्यक्रमका साथ गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा संचालक समितिका सदस्यहरु ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरू उपस्थिति रहेको थियो ।

बैंकको शाखा संख्या १०४ वटा पुगेको छ भने २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी