×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमएस लिटिल स्माइल्स्को शोरुम सिटी सेन्टरमा, विश्व प्रशिद्ध ब्राण्डका उत्पादन पाईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आईएमएस लिटिल स्माइल्स्को शोरुम सिटी सेन्टरमा, विश्व प्रशिद्ध ब्राण्डका उत्पादन पाईने

१० चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – साना बालबच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमल पोखरीस्थित सिटी सेन्टरमा शुभारम्भ गरेको छ ।
यस नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्व प्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ ।
यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, पेसिफिएर, बोटल, टुथब्रस, कप्स, टिथरको प्रयोगले ससाना बालबच्चाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरुबाटा टाढा राख्न सकिने छ ।
आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्रीवितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीय बनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी