काठमाडौ – महालक्ष्मी विकास बैंकले काठमाडौँ महानगरपालिकाको चाबहिलमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उद्घाटन गरेको उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक द्वय राजेश कुमार रौनियार तथा रुपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्