×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंक र मेडिसिटि अस्पतालबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनता बैंक र मेडिसिटि अस्पतालबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

३ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भैंसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी