एजिएम नोटिस
कम्पनी : सानिमा क्यापिटल
इभेन्ट : साधारण सभा
हुने मिति : आज (शुक्रबार, असोज २६ गते)
विवरण :
सानिमा क्यापिटलको साधारण सभा आज दिउसो ३ बजे हुने आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौँ भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
८% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
सानिमा क्यापिटल कार्यालय नारायणचौर नक्साल काठमाडौँ दिउसो ३ बजे ।