- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को चुनावमा कहिले पनि नदेखिएको भीड यसपाली देखिएको छ । अझ भोट हाल्ने बेलामा देखिएको भीड त हेर्न लायकको थियो । अहिलेसम्म एक्यानको कार्यक्रममा यतिधेरै सिएहरु देखिएका थिएनन् । यसपाली चुनाव भएकाले र त्यसमा पनि ५०० बढी नयाँ सदस्य थपिएकाले पनि यस्तो भीड देखिएको हो । बाँकी तस्विरमा हेर्नुहोस् :













Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्