- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पोखरामा दुर्घटनामा परी निधन भएका चार्टड एकाउन्टेन्ट ऋषिकेश पहारीको सम्झनामा माइतीघर मण्डलामा शोकसभा आयोजना गरिएको छ । पहारीको निधनमा मृत आत्माको चीर शान्तिको कामना गर्दै र घाइते भएका सिए बिमल थापाको श्वास्थ लाभको कामना गर्दै उक्त सभाको आयोजना भएको थियो ।
सिए पदम भट्टराई र सिए केपी उपाध्यायले संयोजन गरेको उक्त कार्यक्रममा सिएहरुको बाक्लो उपस्थिति थियो । सभामा मैनबत्ती बाली ऋषि पहारीको तस्विरमा माल्यार्पण गर्दै शोक मनाइएको थियो ।
उक्त सभामा छोटो मन्तव्य राख्दै सिए भरत रिजालले सिएहरुको प्राय निधन अस्वाभाविक तरिकाले हुने गरेको पाइएकोले सबैलाई सजग हुन समेत आग्रह गरेका थिए । हेर्नुहोस् उक्त सभा ५ तस्विरमा :






Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्