×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले अध्यक्ष ओली अचानक बिरामी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले अध्यक्ष ओली अचानक बिरामी

१८ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अचानक अश्वस्थ भएका छन् । एक्कासी झाडापखाला लागेका ओलीलाई केही दिन घरमै आराम गर्न स्वस्थ्यकर्मीले सुझाव दिएका छन् ।

कुनै ठूलो रोग नभए पनि केही सार्वजनिक कार्यक्रममा ननिस्कन ओलीलाई चिकित्सकहरुले सुझाव दिएको बताइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी